आज कुकुर तिहार कुकुरको पुजा गरि मनाइदै

गोबिन्द तिमिल्सिना, १ कातिक हिन्दुहरुको दोस्रो ठुलो चाड दिपाओली तथा तिहारको आज दोस्रो दिन कातिक कृष्ण चतुर्दशी, यमपञ्चकको दोस्रो दिन नरक चतुर्दशी एंम कुकुर तिहार कुकुरको पुजा गरि मनाउने परमपरा रहेको छ। 

 
हिन्दु परमपरा अनुसार आज कुकुरको पुजा नगरी खाएमा पाप लाग्छ भन्ने बिश्वास रहेको हुदा आज देशभरी कुकुरको पुजा गरी कुकुर तिहार मनाइदै छ। कुकुरलाई भैरबको बान र घरपालुवा आज्ञाकारी जनावार हो । कुकुरले सुघेर चोर पत्ता लगाइ घरको रक्षा गर्ने भएकाले बर्षमा एक पटक पुजा गर्ने चलन रहेको छ। ।


नेपाल पञ्चाङ निर्णायक समितीले यस बर्षको भाइटिकाको उतम साहित कातिक ४ गते सनिबार मध्यान ११ः५१ बजे रहेको जनाएको छ ।
यसै गरी कातिक १ गते भोलि कुकुर तिहार, २ गते गाइ तिहार तथा लछ्मी पुजा, ३ गते गोबर्धन पुजा, नेपाल सककबत् ११३८ प्रारम्भ तथा महः पुजा रहेको र ४ गते सनिबार भाइ टिका परेको छ ।