हाम्रो बारेमा

आदिबासि, जनजाति, दलित, महिला, आर्थिक रुपमा बिपन्न समुदाय लगायतका विभिन्न सीमान्तकृत समुदायहरूका उत्थानका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन आदी, बिभिन्न किसिमकाका सञ्चार माध्यम मार्र्फत जनचेतना अभिबृदि गर्न, समाचार संकलन, वितरण प्रकाशन, प्रकाशन र प्रवाह गर्ने कार्यमा सहयोग पुरयाउन तथा समाजलाई सशक्त बनाउन सहयोग दिन एक संस्थाको स्थापना गर्न बान्छनिय भएकोले समृद तेह्रथुमका लागि अभियान  नामक संस्थाको स्थापना गरिएको छ । यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।