तेह्रथुम देखि काठमाण्डाै जादै गरेकाे वस दुर्घटना एक काे अवस्था गम्भिर ।

तेह्रथुम देखि काठमाण्डाै जादै गरेकाे वस  लालीगुराँस नगरपालीका वडा न‌ं ९ काँडेमा विहिवार अपह्रान्न  दुर्घटना हुदा १० जना घाइते  एक काे अवस्था गम्भिर ।

तेह्रथुमकाे सदरमुकाम म्याङ्गलुङ्ग वाट १२ वजे काठमाण्डाैका लागी हिडेकाे ना ६ ख ७६९० नम्वरकाे मितेरि यातायातकाे वसकाे व्रेकपाइप फुटेर व्रेक नलागे पछि काँडेमा दुर्घटना भएकाे हाे ।वसमा यात्रा गरिरहेका सवै यात्रु सामान्य घाइते भएका भए पनि म्याङ्गलुङ्ग नपा ३ की फुलमाया तामाङ्ग गम्भिर घाइते भै हाल वि पि काेइराला स्वास्थ्य विज्ञान अध्यायन संस्था धरानमा उपचार भै रहेकाे छ ।