छैटाै अन्तराष्टिय वालिका दिवशमा किशाेरीले रेडियाे कार्यक्रम संचालन

छैटाै अान्तराष्टिय वालिका दिवशकाे अवसरमा रेडियाे तेह्थुमकाे लाेकप्रीय कार्यक्रम विचार र वहसमा पहिलाे पटक किशाेरीले कार्यक्रम संचालन गरेका छन् ।

कन्चन पाेख्रेलले  िजल्लाका सराेकार वालाहरूलाइ  किशाेरीकाे समस्या र महिला तथा वालवालीकाकाे क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी साथै जनप्रतिनिधिहरूलाइ प्रश्न गर्दै कार्यक्रम संचालन गरेकीहुन्र ।

कहिलै संचार क्षेत्रकाेअनुभव नभएकी पाेख्रेलले कार्यक्रम टेकअाेभर  अन्रतरगत याे कार्यक्रम चलाएकी हुन्र । प्राल्न इन्रटरनेसनल नेपाल र सामुदायी रेडियाे प्रसारक संङगकाे सहकार्यमा रेडियाे तेह्रथुमले कार्यक्रम संचान गरेकाे हाे ।

साे कार्यक्रममा म्याङलुङ नगरपालीकाका उपमेयर पार्वती सानु डाँगी महिला तथा वालवालिका कार्यालयका  िवमला वजगााइ र स्वतन्त्र कानुन व्यवसायी अधिवक्ता नारायणा प्रसाद लुइटेल सहभागी हुनुहुन्थ्याे ।