स्थानीय तह चुनाव : पहिलो र दोस्रो चरणमा को कहाँ विजयी ?

काठमाडौं, असार २७ – पहिलो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तह र दोस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तह गरेर ६ सय १७ स्थानीय तहको परिणामअनुसार नेकपा एमाले अघि छ ।   

 

पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि अझै निक्यौल हुन सकेको छैन । भरतपुरमा के हुन्छ भन्ने मुद्दा सर्वोच्चमा अझै विचाराधिन छ । यस्तै प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा असोज २ गतेका लागि चुनाव तय भएको छ ।  

 

६ सय १६ स्थानीय तहमध्ये नेकपा एमाले २ सय ७६ तहमा, नेपाली कांग्रेस २ सय २६ तहमा साथै माओवादी केन्द्र ८४ तहमा विजयी भएको छ । 

 

पहिलो र दोस्रो चुनावमा प्रमुख पदमा को कहाँ विजयी ?

नेकपा एमाले

 पहिलो चरण

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)

२) कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग

३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा

४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी 

५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर

६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल 

७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी

८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप

९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा

१०) स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री

११) डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही

१२) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)

१३) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा

१४) डोल्पाको काइके गाउँपालिका – अंगद राना

१५) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल

१६) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य

१७) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य

१८) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य

१९) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी

२०) धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ

२१) धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत

२२) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा

२३) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले

२४) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले 

२५) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा

२६) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं

२७) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा

२८) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान

२९) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा

३०) मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती

३१) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ 

३२) लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र

३३) लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल

३४) लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले

३५) लमजुङको राइनास नगरपालिका – सिंहबहादुर थापा 

३६) काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे

३७) काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा

३८) काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने 

३९) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर

४०) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल 

४१) काभ्रेको नमोवुद्ध नगरपालिका – टंकप्रसाद शर्मा

४२) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का 

४३) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा

४४) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही

४५) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही

४६) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा

४७) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही

४८) दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय

४९) रसुवाको गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ

५०) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल

५१) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का

५२) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार

५३) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार

५४) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत

५५)रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ 

५६) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर

५७) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही

५८) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा

५९) सिन्धुलीको फिक्कल गाउँपालिका – धनबहादुर कार्की

६०) सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री

६१) सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत

६२) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल

६३) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा

६४) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल

६५) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल 

६६) दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल

६७) दोलखाको जिरी नगरपालिका–टंक जिरेल

६८) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का

६९) दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी

७०) दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी 

७१) दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल

७२) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना

७३) तनहुँको देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा

७४) तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा

७५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल

७६) सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा  

७७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल

७८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा

७९) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री

८०) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–होमनारायण श्रेष्ठ 

८१) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– भूपेन्द्र श्रेष्ठ

८२) सल्यानको ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने

८३) सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन 

८४)सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी

८५)सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन 

८६) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन 

८७) म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका 

८८) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा

८९) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली

९०) बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा 

९१) बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल 

९२) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार 

९३) सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी 

९४) सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही

९५) नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल

९६) नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन

९७)मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही

९८) हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा

९९) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती

१००) नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित

१०१) नुवाकोटको वेलकोटगढी नगरपालिका –राजेन्द्ररमण खनाल

१०२) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे 

१०३) जुम्लाको तिला गाउँपालिका–रतननाथ योगी

१०४) चितवनको राप्ती नगरपालिका – प्रभा बराल

१०५) चितवनको कालिका नगरपालिका–खुमनारायण श्रेष्ठ 

१०६) काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी

१०७) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ

१०८) काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन

१०९) काठमाडौंको तारकेश्वर नगरपालिका–रामेश्वर बोहोरा 

११०) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल

१११) भक्तपुरको सूर्यविनायक नगरपालिका– बासुदेव थापा 

११२) काभ्रेको धुलिखेल नगरपालिका – अशोक व्यञ्जु

११३) चितवनको रत्ननगर नगरपालिका – नारायण वन

११४) कालिकोटको कालिका गाउँपालिका – खडानन्द चौलागाँई

११५) ललितपुरको महालक्ष्मी नगरपालिका– रामेश्वर श्रेष्ठ  

११६) भक्तपुरको मध्यपुरथिमी नगरपालिका– मदनसुन्दर श्रेष्ठ

११७) चितवनको खैरहनी नगरपालिका– लालमणि चौधरी

११८) काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका – कृष्णहरि थापा

११९) काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – उद्धव खरेल 

१२०) कालिकोटको नरहरिनाथ गाउँपालिका – धिरबहादुर बिष्ट

१२१) मकवानपुरको हेटौंडा उपमहानगरपालिका – हरिबहादुर महत

१२२) दोलखाको मेलुङ गाउँपालिका – नरबहादुर श्रेष्ठ

१२३) कास्कीको पोखरा लेखनाथ महानगरपालिका – मानबहादुर जिसी

१२४) काठमाडौंको काठमाडौं महानगरपालिका – विद्यासुन्दर शाक्य

१२५) भक्तपुरको चागुँनारायण नगरपालिका – सोमप्रसाद मिश्र

 

दोस्रो चरण

१५१) सुनसरीको धरान उपमहानगरपालिका – तारा सुब्वा 

१५०)झापाको अर्जुनधारा नगरपालिका – हरिकुमार राना 

१४९) कञ्चनपुरको पुनर्वास नगरपालिका – जीवनराज थापा

१४८) कञ्चनपुरको भिमदत्त नगरपालिका – सुरेन्द्र विष्ट

१४७) झापाको दमक नगरपालिका – रोमनाथ ओली

१४६) उदयपुरको बेलका नगरपालिका – दुर्गाकुमार थापा

१४५) सुनसरीको इटहरी उपमहानगरपालिका – द्वारिकलाल चौधरी

१४४) उदयपुरको त्रियुगा नगरपालिका – बलदेव चौधरी

१४३) झापाको शिवसताक्षी नगरपालिका – चन्द्रकुमार शर्मा

१४२) झापको विर्तामोड नगरपलिका– ध्रुव शिवाकोटी

१४१) रुपन्देहीको सिदार्थनगर नगरपालिका–हरि अधिकारी

१४०) झापाको भद्रपुर नगरपालिका– जीवनकुमार श्रेष्ठ

१३९) दाङको तुल्सीपुर उपमहानगरपालिका– घनश्याम पाण्डेय

१३८)रुपन्देहीको बुटवल उपमहानगरपालिका – शिव सुवेदी

१३७) कञ्चनपुरको वेलडाँडी गाउँपालिका – धनबहादुर थापा

१३६) मोरङको पथरी शनिश्चर नगरपालिका – दिलिप राई

१३५) सुनसरीको बराह नगरपालिका – निलम खनाल

१३४)कञ्चनपुरको कृष्णपुर नगरपालिका – कर्णबहादुर हमाल 

१३३) बाँकेको कोहलपुर नगरपालिका – लुटबहादुर रावत

१३२) कैलालीको लम्की चुहा नगरपालिका– महादेव बजगाईं

१३१) मोरङ बेलबारी नगरपालिका– ज्ञानेन्द्र सुवेदी 

१३०) कैलालीको घोडाघोडी नगरपालिका– ममताप्रसाद चौधरी

१२९) कपिलवस्तुको शिवराज नगरपालिका– नेत्रराज अधिकारी

१२८) बाँकेको खजुरा गाउँपालिका– किस्मत कक्षपति

१२७) बाँकेको जानकी गाउँपालिका – रामनिवास यादव

१२६) झापाको कमल गाउँपालिका – मेनुका काफ्ले

१२५) मोरङको ग्रामछान गाउँपालिकामा –शिवनारायण माझी

१२४) इलामको सुर्योदय नगरपालिकामा –रनबहादुर राई

१२३) दाङको लमही नगरपालिका –कुलबहादुर के.सी

१२२) रुपन्देहीको तिलोत्तमा नगरपालिका – बासुदेव घिमिरे 

१२१) कपिलवस्तुको शिवराज नगरपालिका– नेत्रराज अधिकारी

१२०) बर्दियाको बाँसगढी नगरपालिका– शालिकराम अधिकारी

११९) मोरङको कानेपोखरी गाउँपालिका–ताराबहादुर काफ्ले 

११८) ओखलढुंगाको मोलुङ गाउँपालिका– मणिराज राई

११७) उदयपुरको कटारी नगरपालिका– ज्ञानेन्द्र श्रेष्ठ (काजी)

११६) कैलालीको टीकापुर नगरपालिका– तपेन्द्र रावल

११५) दाङको बबई गाउँपालिका – भुवनेश्वर पौडेल

११४) बाँकेको बैजनाथ गाउँपालिका – मानबहादुर रुचाल

११३) कैलालीको गोदावरी नगरपालिका – हरिसिंह साउद

११२) इलामको माई नगरपालिका – दीपक कुमार थेवे

१११) ओखलढुंगाको लिखु गाउँपालिका – गोविन्दबहादुर पौडेल

११०) दाङको घोराही उपमहानगरपालिका – नरुलाल चौधरी 

१०९) रुपन्देहीको सैनामैना  नगरपालिकामा – चित्र कार्की

१०८) कञ्चनपुरको बेदकोट नगरपालिका – अशोककुमार चन्द 

१०७) झापाको कनकाई नगरपालिका – राजेन्द्र पोखरेल

१०६) अछामको साँफेबगर नगरपालिका – कुलबहादुर कुवर

१०५) कैलालीको गौरीगंगा गाउँपालिका – भिमबहादुर देउवा

१०४) बर्दियाको बढैयाताल गाउँपालिका – लालबहादुर श्रेष्ठ

१०३) डोटीको पूर्वी चौकी गाउँपालिका– दीर्घराज बोगटी

१०२) बझाङको छबिस पाथिभेरा गाँउपालिका– अक्कल धामी

१०१) बझाङको केदारस्युँ गाँउपालिका– ईन्द्र भण्डारी

१००) दार्चुलाको नौगाड गाउँपालिका– प्रेम सिं धामी

९९) डडेलधुराको नवदुर्गा गाउँपालिका– कविन्द्र विष्ट

९८) पाँचथरको याङवरक गाउँपालिका– लेखनाथ घिमिरे

९७) ताप्लेजुङको पक्ताङलुङ गाउँपालिका– सरोज एभेङ

९६)गुल्मीको इस्मा गाउँपालिका– लक्ष्मण विष्ट

९५) गुल्मीको मदाने गाउँपालिका– दानबहादुर केसी

९४) बर्दियाको ठाकुरबाबा नगरपालिका – घननारायण श्रेष्ठ

९३) इलामको देउमाई नगरपालिका – सूर्य पोखरेल

९२) इलामको इलाम नगरपालिका – महेश बस्नेत

९१) संखुवासभाको चैनपुर नगरपालिका – भरतकुमार खत्री

९०) रोल्पाको त्रिवेणी गाउँपालिका – शान्तकुमार वली

८९) मोरङको मिक्लाजुङ गाउँपालिका – देवीप्रसाद आचार्य

८८) खोटाङको खोटेहाङ गाउँपालिका – प्रदीप राई

८७) कपिलवस्तुको विजयनगर गाउँपालिका – गोपालप्रसाद थापा

८६) अछामको चौरपाटि गाउँपालिका – हर्क बहादुर साउद

८५) बैतडीको दोगडाकेदार गाउँपालिका – चक्र कार्की  

८४) रुपन्देहीको शुद्धोधन गाउँपालिका – किसन चन्द्र चौधरी

८३) रुपन्देहीको कञ्चन गाउँपालिका – गोकर्णबहादुर क्षेत्री

८२) बैतडीको दिलासैनी गाउँपालिकामा – उकेन्द्र बहादुर बोहोरा

८१) अर्घाखाँचीको मालारानी गाउँपालिका– बालकृष्ण आचार्य

८०) संखुवासभाको मकालु गाउँपालिका–खड्ग कटुवाल

७९) संखुवासभाको खाँदबारी नगरपालिका– मुरारी प्रसाद खतिवडा

७८) तेह्रथुमको फेदाप गाउँपालिका– हरिप्रसाद चोङवाङ

७७) ताप्लेजुङको फुङलिङ नगरपालिका– छत्रपति प्याकुरेल

७६) अछामको मंगलसेन नगरपालिका–पदमबहादुर बोहरा

७५) धनकुटाको महालक्ष्मी नगरपालिका– पर्शुराम नेपाल

७४) सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– डुफकुमार बास्तोला

७३) डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा

७२) डोटीको दिपायल सिलगढी नगरपालिका–मञ्जु मलासी

७१) प्युठानको स्वर्गद्वारी नगरपालिका– नेत्रबहादुर रोकाय 

७०) ताप्लेजुङको याङवरक गाउँपालिका– केशरकुमार मेन्याङवो 

६९) दाङको दंङगीशरण गाउँपालिका– भागिराम चौधरी

६८) इलामको माइजोगमाई गाउँपालिका– जितबहादुर राई

६७) पाल्पाको तानसेन नगरपालिका– अशोक कुमार शाही

६६) खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– दिपनारायण रिजाल

६५) ओखलढुंगाको सिद्धिचरण नगरपालिका–मोहनकुमार श्रेष्ठ

६४) धनकुटाको साँघुरीगढी गाउँपालिका – कुमारजंग याखा

६३) दाङको गढवा गाउँपालिका – सहजराम यादव

६२) तेह्रथुमको म्याङ्लुङ नगरपालिका – सञ्यकुमार तुम्बाहाम्फे

६१) पाल्पाको रिब्दीकोट गाउँपालिका – नारायणबहादुर जिसी

६०) कैलालीको मोहन्याल गाउँपालिका – नवलसिंह रावल

५९) डोटीको आदर्श गाउँपालिका – टेकबहादुर रोकाया

५८) सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका – निमदोर्जी शेर्पा

५७) धनकुटाको धनकुटा नगरपालिका – चिन्तन तामाङ

५६) बझाङको जयपृथ्वीबहादुर नगरपालिका – वीरेन्द्र खड्का

५५) प्यूठानको माण्डवी गाउँपालिका – श्रीधर रोका

५४) उदयपुरको रौतामाई गाउँपालिका – गजेन्द्रबहादुर खड्का

५३) गुल्मीको छत्रकोट गाउँपालिका – मधुकृष्ण पन्थ

५२) गुल्मीको मुसिकोट नगरपालिका – सोमनाथ सापकोटा

५१) तेह्रथुमको आठराई गाउँपालिका – मानबहादुर लिम्ब

५०) कैलालीको चुरे गाउँपालिका – धनबहादुर रोक्कामगर

४९) रोल्पाको रुन्टीगढी गाउँपालिका – बालाराम बुढा

४८) पाल्पाको रम्भा गाउँपालिका – विष्णुप्रसाद भण्डारी

४७) उदयपुरको उदयपुरगढी गाउँपालिका – मानबहादुर केप्छाकी (मोहन)

४६) डोटीको सायल गाउँपालिका – तेजबहादुर डुम्रेल

४५) इलामको चुलाचुली गाउँपालिका – प्रदीपचन्द्र राई

४४) खोटाङको केपीलासगढी गाउँपालिका – कृष्णकुमार राई

४३) तेह्रथुमको छथर गाउँपालिका – सन्तोष तिगेला

४२) धनकुटाको चौविसे गाउँपालिका – खजिन्द्र राई

४१) सोलुखुम्बुको सोताङ गाउँपालिका – वीरबहादुर राई 

४०) सोलुखुम्बुको दूधकोशी गाउँपालिका– बुद्धिकिरण राई

३९) संखुवासभाको सभापोखरी गाउँपालिका–रत्न सुब्बा

३८) संखुवासभाको मादी नगरपालिका– विदुर लिङछेप

३७) धनकुटाको छथर जोरपाटी गाउँपालिका–शेरबहादुर लिम्बु

३६) प्यूठानको सरुमारानी गाउँपालिका– झगबहादुर विश्वकर्मा

३५) पाँचथरको कुम्मायक गाउँपालिका – जयबहादुर चेम्जोङ

३४) डडेलधुराको नवदुर्गा गाउँपालिका – कविन्द्र विष्ट  

३३) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई

३२) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रामकुमार सावाँ

३१) गुल्मीको मालिका गाउँपालिका–रिपबहादुर थापा

३०) बाजुराको स्वामीकार्तिक गाउँपालिका– चिरञ्जीवी शाही

२९) गुल्मीको रुरु गाउँपालिका–निलकण्ठ गौतम

२८) भोजपुरको पौवादुम्मा गाउँपालिका–किरण राई

२७) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– धु्रबराज राई

२६) पाल्पाको निस्दी गाउँपालिका–मुतmबहादुर सारु

२५) इलामको सन्दकपुर गाउँपालिका–उदयबहादुर राई

२४) गुल्मीको रेसुंगा नगरपालिका–डिल्लीराज भुषाल

२३) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–यादवबहादुर खापुङ 

२२) भोजपुरको हतुवागढी गाउँपालिका–प्रेमकुमार राई

२१) पाल्पाको पूर्वखोला गाउँपालिका – नुनबहादुर थापा

२०) पाँचथरको हिलिहाङ गाउँपालिका – भवानी प्रसाद लिङ्देन

१९) खोटाङको लामिडाँडा गाउँपालिका – लिलाबहादुर निरौला

१८) पाल्पाको तिनाउ गाउँपालिका – ओम बहादुर घर्ती

१७) दार्चुलाको अपि हिमाल गाउँपालिका – डीएन घाजिरेल

१६) दार्चुलाको लेकम गाउँपालिका – परमानन्द जोशी

१५) बझाङको तल्कोट गाउँपालिका – लालबहादुर विष्ट 

१४) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा

१३) बझाङको विथ्थड चिर गाँउपालिका – पे्रम बोहरा

१२) नवलपरासीको सुस्ता गाउँपालिका – रामप्रसाद पाण्डे

११) बझाङको दुर्गाथली गाउँपालिका – प्रयागराज जोशी

१०) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ

९) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ

८) बझाङको थलारा गाउँपालिका – भुवनेश्वर उपाध्याय

७) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई

६) डढेलधुराको अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाद ओझा (विपिन)

५) बाजुराको गहुमुल गाउँपालिका – हरि रोकाया

४) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द

३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई

२) बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत

१) बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही

 

नेपाली कांग्रेस 

पहिलो चरण

१) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना

२) नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी

३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे

४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी

५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ

६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना

७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन

८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ

९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट 

१०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)

११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले

१२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत 

१३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही

१४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा 

१५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा

१६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल

१७) बागलुङको जैमिनि नगरपालिका–इन्द्रराज पौडेल 

१८) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा

१९) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल

२०) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत

२१) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल

२२) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना

२३) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ

२४) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ

२५) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल

२६) गोरखाको आरुघाट गाउँपालिका–पूर्ण दाहाल

२७) गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ

२८) गोरखाको गोरखा नगरपालिका – राजनराज पन्त 

२९) गोरखाको भीमसेन गाउँपालिका–ईश्वर पाण्डे

३०) गोरखाको पालुङटार नगरपालिका – दीपकबाबु कँडेल

३१) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की

३२) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन

३३) सिन्धुलीको तीनपाटन गाउँपालिका – कर्णबहादुर थापामगर

३४) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा

३५) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका – विनोद जिसी

३६)रामेछापको रामेछाप नगरपालिका–नरबहादुर थापामगर 

३७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल

३८) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले 

३९) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना

४०) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा

४१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा

४२) काभ्रेको पाँचखाल नगरपालिका–महेश खरेल

४३) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा

४४) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे

४५) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ

४६) नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ 

४७) नुवाकोटको मेघाङ गाउँपालिका – आशा तामाङ 

४८) नुवाकोटको शिवपुरी गाउँपालिका–रामकृष्ण थापा

४९) नुवाकोटको सूर्यगढी गाउँपालिका– सन्तबहादुर घले तामाङ

५०) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे

५१) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ

५२) हुम्लाको सिमिकोट गाउँपालिका–पदम लामा

५३) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द

५४) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत

५५) सुर्खेतको गुर्भाकोट गाउँपालिका – हस्तबहादुर पुन

५६) सुर्खेतको पञ्चपुरी नगरपालिका – उपेन्द्रबहादुर थापा

५७) सुर्खेतको भेरीगंगा नगरपालिका – भुपेन्द्र चन्द

५८) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – देबकुमार सुवेदी 

५९) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा

६०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ

६१) तनहुँको म्याग्दे गाउँपालिका–माया राना 

६२) तनहुँको शुक्ला गण्डकी नगरपालिका – किसान गुरुङ

६३) तनहुँको भानु नगरपालिका–उदयराज गौली 

६४) तनहुँको व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने

६५) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका

६६) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ

६७) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन

६८) म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी 

६९) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी

७०) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल

७१) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल  

७२) स्याङ्जाको वालिङ नगरपालिका – दिलिप प्रताप खाँड

७३) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का

७४) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा

७५) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही

७६) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा

७७) मुगुको सोरु गाउँपालिका – लोकजंग शाही

७८) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी

७९) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली

८०) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा

८१) दैलेखको ढुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल

८२) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी

८३) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी

८४) सल्यानको शारदा नगरपालिका – सुरेश अधिकारी

८५) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी

८६) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’

८७) पर्वतको कुस्मा नगरपालिका – रामचन्द्र जोशी

८८) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना

८९) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ

९०) धादिङको नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना

९१) कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह

९२) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल

९३) मकवानपुरको राक्सिराङ गाउँपालिका–राजकुमार मल्ल

९४) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ

९५) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर

९६)ललिपुरको बागमती गाउँपालिका–वीरबहादुर लोप्चन

९७)ललितपुरको गोदावरी नगरपालिका–गजेन्द्र महर्जन

९८) काठमाडौंको गोकर्णेश्वर नगरपालिका – सन्तोष चालिसे

९९) काठमाडौंको नागार्जुन नगरपालिका – मोहनबहादुर बस्नेत 

१००) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत  

१०१) हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण रावल

१०२) काठमाडौंको चन्द्रागिरी नगरपालिका – घनश्याम गिरी

१०३) सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – वंशिलाल तामाङ

१०४) ललितपुरको ललितपुर महानगरपालिका – चिरीबाबु महर्जन

 

दोस्रो चरण

१२२) मोरङको विराटनगर महानगरपालिका– भीम पराजुली

१२१) झापाको मेचीनगर नगरपालिका– विमल आचार्य

१२०) कैलालीको धनगढी उपमहानगरपालिका– नृपबहादुर वड

११९) मोरङको धनपालथान गाउँपालिका– हरिलाल सिंह

११८) झापाको बुद्धशान्ति गाउँपालिका – रमेशकुमार भुजेल

११७) झापाको गौरादह नगरपालिका– रोहित शाह 

११६) कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– अब्दुल कलाम खाँ

११५) कैलालीको बर्दगोरिया गाउँपालिका– बलिराम चौधरी

११४) कपिलवस्तुको कपिलवस्तु नगरपालिका– किरण सिंह

११३) कपिलवस्तुको वाणगंगा नगरपालिका– मंगलप्रसाद थारु 

११२) झापाको बारदशी गाउँपालिका– खड्गप्रसाद राजवंशी

१११) मोरङको सुनवर्षी नगरपालिका– कालीप्रसाद दास

११०) सुनसरीको कोशी गाउँपालिका– अयुब अन्सारी

१०९) कपिलवस्तुको बुद्धभूमि नगरपालिका– केशव श्रेष्ठ

१०८) सुनसरीको देवानगञ्ज गाउँपालिका – लाली मेहता

१०७) झापाको झापा गाउँपालिका– जयनारायण साह 

१०६) सुनसरीको रामधुनी नगरपालिका– जयप्रकाश चौधरी

१०५) मोरङ केराबारी गाउँपालिका– रोहित कुमार कार्की 

१०४) मोरङको सुन्दर हरैचा नगरपालिका– शिव ढकाल

१०३) रुपन्देहीको देवदह नगरपालिका– हिरा खत्री

१०२) सुनसरीको इनरुवा नगरपालिका– राजन मेहता

१०१) सुनसरीको हरिनगरा गाउँपालिका– गोफार अन्सारी

१००) सुनसरीको गढी गाउँपालिका– श्रीप्रसाद यादव

९९) उदयपुरको चौदण्डी गढी नगरपालिका – खगेन्द्र राई

९८) दाङको राप्ती गाउँपालिका – नुमानन्द सुवेदी

९७) मोरङको कटहरी गाउँपालिका – रामकुमार कामत

९६) प्युठानको नौबहिनी गाउँपालिका– शिव रिजाल

९५) रुपन्देहीको मायादेवी गाउँपालिका– ध्रुबनारायण चौधरी 

९४) अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– कमलप्रसाद भुषाल

९३) इलामको फाकफोक थुम गाउँपालिका–रामकुमार श्रेष्ठ

९२) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– दिलबहादुर ऐर

९१) ताप्लेजुङको सिदिङवा गाउँपालिका– नरबहादुर कडरिया

९०) मोरङको लेटाङ नगरपालिका– शंकर राई

८९) ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– मोतिराज राई

८८) मोरङको रतुवामाई नगरपालिका– रविन राई

८७) भोजपुरको षडानन्द गाउँपालिका – वीरवल राई

८६) ताप्लेजुंगको सिरिजंगा गाउँपालिका – टिका गुरुङ 

८५) दार्चुलाको व्यास गाउँपालिका – दिलिपसिंह बुढाथोकी

८४) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका – वेदबहादुर रोका

८३) गुल्मीको कालिगण्डकी गाउँपालिका – वेदबहादुर थापा 

८२) बाजुराको बुढीनन्दा नगरपालिका – पदम कुमार गिरी

८१) पाँचथरको फिदिम नगरपालिका – ओनाहाङ नेम्वाङ

८०) मोरङको उर्लाबारी नगरपालिका – खड्ग फागो

७९) खोटाङको हलेसी तुवाचुङ नगरपालिका – इवन राई

७८) पाल्पाको रामपुर नगरपालिकामा – रमन थापा 

७७) अछामको तुर्माखाद गाउँपालिकामा –पुष्प शर्मा

७६) बर्दियाको गेरुवा गाउँपालिकामा – जमानसिंह केसी

७५) इलामको रोङ गाउँपालिका – शम्शेर राई 

७४) डडेलधुरा पर्शुराम नगरपालिका – भिमबहादुर साउद

७३) पाँचथरको फाल्गुनन्द गाउँपालिका – अमर नेम्वाङ

७२) पाँचथरको फालेलुङ गाँउपालिका – सञ्चकुमार केरुङ 

७१) बैतडीको सिगास गाउँपालिका – हरिसिं धामी 

७०) नवलपरासीको रामग्राम नगरपालिका–नरेन्द्रकुमार गुप्ता

६९) कपिलवस्तुको यशोधरा गाउँपालिका–गिरिजेशकुमार पाण्डेय

६८) दाङको शान्तिनगर गाउँपालिका–कमानसिंह डाँगी

६७) अर्घाखाँचीको पाणिनी गाउँपालिका– अच्युत गौतम

६६) बाँकेको राप्ती सोनारी गाउँपालिका– लाहुरराम थारु

६५) ओखलढुंगाको सुनकोसी गाउँपालिका–रुद्रप्रसाद अधिकारी

६४) भोजपुरको साल्पा सिलिछो गाउँपालिका– महेश राई

६३) कञ्चनपुरको महाकाली नगरपालिका– वीरबहादुर सुनार

६२) संखुवासभाको धर्मदेवी नगरपालिका– रमेश जिमी

६१) संखुवासभाको पाँचखपन नगरपालिका– बिपिन राई

६०) डोटीको शिखर नगरपालिका– सीताराम जोशी

५९) प्युठानको गौमुखी गाउँपालिका– विष्णु कुमार गिरी

५८) खोटाङको बराहपोखरी गाउँपालिका– शालिकराम बञ्जरा

५७) अछामको पञ्चदेवल विनायक नगरपालिका– देवराज देवकोटा

५६) अछामको बान्नीगडी गाउँपालिका–राजेन्द्र खड्का

५५) अछामको ढकरी गाउँपालिका– धनबहादुर बुढा

५४) गुल्मीको सत्यवती गाउँपालिका– पाराश्वर ढकाल

५३) इलामको माङसेवुङ गाउँपालिका– डिकेन्द्र इदिङगो

५२) बैतडीको पाटन नगरपालिका– केशवबहादुर चन्द

५१) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– नाम्गेल जाङ्बु शेर्पा

५०) पाल्पाको बगनास कालिगाउँपालिका – कृष्णप्रसाद बस्याल

४९) पाल्पाको रैनादेवी छहरा गाउँपालिका – रामबहादुर कार्की

४८) बाजुराको बूढीगंगा नगरपालिका – दीपक शाह

४७) बझाङको खप्डनछाना गाउँपालिका – बर्कबहादुर रोका

४६) तेह्रथुमको लालिगुराँस नगरपालिका – अर्जुन माबुहाङ 

४५) दार्चुलाको दुहु गाउँपालिका – पुलेन्द्रबहादुर कार्की

४४) प्यूठानको ऐरावती गाउँपालिका – नविल विक्रम शाही

४३) अर्घाखाँचीको शितंगगा नगरपालिका – सूर्य अधिकारी

४२) बैतडीको मेलौली नगरपालिका – कृष्णसिंह नायक 

४१) ओखलढुंगाको चम्पादेवी गाउँपालिका – नवराज केसी

४०) बाँकेको डुडुवा गाउँपालिका – नरेन्द्र चौधरी

३९) रोल्पाको लुङ्ग्री गाउँपालिका – दुर्गाबहादुर खड्का

३८) बर्दियाको गुलरिया नगरपालिका – मुक्तिनाथ यादव

३७) कैलाली जोशीपुर गाउँपालिका – रामकृष्ण चौधरी

३६) नवलपरासीको सुनवल नगरपालिका – भीमबहादुर थापा 

३५) अर्घाखाँचीको छत्रदेव गाउँपालिका – लेखनाथ पाख्रेल

३४) बैतडीको शिवनाथ गाउँपालिका – कर्णसिंह साउद 

३३) खोटाङको दिप्रुङ गाउँपालिका – भूपेन्द्र राई 

३२) संखुवासभाको भोटखोला गाउँपालिका–टेम्बा भोटे

३१) बझाङको सुर्मा गाउँपालिका – नरबहादुर बोहरा 

३०) बाजुराको त्रिवेणी नगरपालिका –  राधिका सुनार 

२९) दार्चुलाको मालिका अर्जुन गाउँपालिका–नरेन्द्रसिंह धामी

२८) दार्चुलाको शैलेशिखर नगरपालिका–अमरसिंह धामी

२७) बझाङको बुंगल नगरपालिका–धनबहादुर विष्ट

२६) भोजपुरको अरुण गाउँपालिका–गजेन्द्रबहादुर कार्की

२५) पाल्पाको माथागढी गाउँपालिका–सन्तोष थापा मगर

२४) अछामको कमलबजार नगरपालिका–ओमप्रकाश विष्ट

२३) डोटीको बड्डिकेदार गाउँपालिका–कृष्णबहादुर चन्द

२२) दाङको राजपुर गाउँपालिका–लोकराज केशी

२१) बैतडीको दशरथचन्द नगरपालिका–नरेन्द्रसिंह थापा

२०) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–विश्व सिटौला

१९) बैतडीको सुर्नया गाउँपालिका–वीरबहादुर विष्ट

१८) भोजपुरको भोजपुर नगरपालिका–कैलाशकुमार आले

१७) पाँचथरको तुम्बेवा गाउँपालिका – होम थापा

१६) ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – गणेशबहादुर लिम्बू

१५) गुल्मीको चन्द्रकोट गाउँपालिका – द्रोण बहादुर खत्री

१४) नवलपरासीको प्रतापपुर गाउँपालिका – राजकुमार शर्मा

१३) डडेलधुराको गन्यापधुरा गाउँपालिका – नवल मल्ल

१२) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – विश्वनाथ निरौला

११) बाजुराको हिमाली गाउँपालिका – गोविन्द बहादुर मल्ल

१०) डोटीको डाक्टर केआई सिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही

९) डडेलधुराको आलिताल गाउँपालिका – बलबहादुर गुरुङ्गले 

८) डडेलधुराको भागेश्वर गाउँपालिका – कौषिला भट्ट

७) गुल्मीको गुल्मीदरबार गाउँपालिका – अशोक थापा

६) दार्चुला महाकाली नगरपालिका – हंसराज भट्ट

५) बाजुराको बडिमालिका नगरपालिका – पदम बडुवाल

४) संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा 

३) संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई 

२) बझाङको काँडा गाउँपालिका – राजेन्द्र धामी 

१) बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत 

 

माओवादी केन्द्र

पहिलो चरण

१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी

२) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी

३) सल्यानको कुमाख मालिका गाउँपालिका–दिलमाया बुढा मगर

४) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही

५) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी 

६ जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने

७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल

८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी

९) हुम्लाको सर्केगाड गाउँपालिका – कृष्ण रोकाया

१०) हुम्लाको  नाम्खा गाउँपालिका – बिष्णु तामाङ

११) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही 

१२) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल

१३) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल

१४) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम 

१५) कालिकोटको तिलागुफा नगरपालिका – रतनबहादुर शाही

१६) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया 

१७) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही

१८) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन

१९) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ

२०) सिन्धुलीको सुनकोशी गाउँपालिका–दीपा बोहोरा

२१) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन

२२) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती

२३) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी

२४) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा

२५) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम

२६) रुकुमको आठबीसकोट नगरपालिका–गोर्खाबहादुर केसी

२७) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा

२८) काभ्रेको चौरीदेउराली गाउँपालिका–दिनानाथ गौतम

२९) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा

३०) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती

३१) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान

३२) मकवानपुरको थाहा नगरपालिका – लवशेर विष्ट

३३) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल 

३४) जाजरकोटको जुनीचाँदे गाउँपालिका–कृष्णबहादुर केसी

३५) नुवाकोटको ककनी गाउँपालिका–मानबहादुर लामा

३६) नुवाकोटको पञ्चकन्या गाउँपालिका – तेजबहादुर तामाङ

३७) रामेछापको सुनापति गाउँपालिका – धावा लामा

३८) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ

३९) लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ

४०) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका – अमानसिंह तामाङ 

४१) सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल

४२) गोरखाको शहीद लखन गाउँपालिका – रमेश थापा

४३) गोरखाको सुलिकोट गाउँपालिका – विष्णु भट्ट

४४) धादिङको बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी 

४५) चितवनको माडी नगरपालिका–ठाकुरप्रसाद ढकाल

४६) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान

 

दोस्रो चरण

३८) मोरङको रंगेली नगरपालिका – दिलिप बगडिया 

३७) कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी

३६) कैलालीको भजनी त्रिशक्ति नगरपालिका– शेरबहादुर चौधरी

३५) कैलालीको कैलारी गाउँपालिका– लाजुराम चौधरी

३४) प्यूठानको प्यूठान नगरपालिका– अर्जुनकुमार कक्षपति

३३) बर्दियाको राजापुर नगरपालिका – शिव थारु 

३२) अछामको रामारोशन गाउँपालिका– झंकर साउद

३१) रुपन्देहीको ओमसतिया गाउँपालिका– हिराकुमार केवट

३०) अर्खाखाँचीको भुमेकास्थान नगरपालिका – रेशम थापा

२९) सोलुखुम्बुको दुधकौशिका गाउँपालिका –  असिम राई 

२८) बर्दियाको बारबर्दिया नगरपालिका – दुर्गा बहादुर थारु (कविर) 

२७) पाँचथरको मिक्लाजुङ गाउँपालिका – अमर माखिम

२६) बर्दियाको मधुवन नगरपालिका – गणेश केसी (कृष्ण)

२५) बैतडीको पुर्चौडी नगरपालिका–रनबहादुर कुँवर

२४) नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– दिपक गुप्ता

२३) रोल्पाको सुवर्णावती गाउँपालिका – गुनेन्द्रबहादुर घर्ती

२२) अछामको मेल्लेख गाउँपालिका – लोकबहादुर बोहोरा

२१) रोल्पाको रोल्पा नगरपालिका – पूर्ण केसी

२०) उदयपुरको सुनकोशी गाउँपालिका – मेजरकुमार राई

१९) रोल्पाको माडी गाउँपालिकामा – नन्दबहादुर पुनमगर 

१८) गुल्मीको धुर्कोट गाउँपालिका – भुपाल पोख्रेल

१७) रोल्पा सुकिदह गाउँपालिका – वीरबहादुर केसी

१६) कञ्चनपुरको लालझाडी गाउँपालिका– मदन सेन बडायर

१५) ओखलढुंगाको चिसंखुगढी गाउँपालिका –निशान्त शर्मा

१४) खोटाङको साकेला गाउँपालिका –अर्जुन खड्का 

१३) दार्चुलाको मार्मा गाउँपालिका–जमनसिंह धामी

१२) भोजपुरको आमचोक गाउँपालिका–अशोक राई

११) रोल्पाको सुनछहरी गाउँपालिका–निमकान्त डाँगी

१०) रोल्पाको दुईखोली गाउँपालिका–आशबहादुर पुन

९) रोल्पाको थवाङ गाउँपालिका – वीरबहादुर घर्ती

८) डोटीको बागटान गाउँपालिका– कमलबहादुर गड्सिला  

७) डडेलधुराको अजयमेरु गाउँपालिका – उमेश भट्ट

६) रुकुमको सिस्ने गाउँपालिका – कुमारी बराल

५) रुकुमको भूमे गाउँपालिका – रामसुर बुढा 

४) दाङको बंगलामुखी गाउँपालिका – भक्तबहादुर वली

३) रुकुमको पुथा उत्तरगंगा गाउँपालिका – ओम प्रसाद घती

२) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – सागर किराँती

१) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

 

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल

पहिलो चरण 

१) रसुवाको पार्वतीकुण्ड – बुचुङ तामाङ

दोस्रो चरण 

८) रुपन्देहीको कोटहीमाई गाउँपालिका – चन्द्रभुषण यादव

७) मोरङको जहदा गाउँपालिका – कैलाश प्रसाद मण्डल

६) रुपन्देहीको मर्चवारी गाउँपालिका– केशवानन्द बानिया

५) सुनसरीको भोक्राहा गाउँपालिका– महेन्द्र यादव

४) रुपन्देहीको रोहिणी गाउँपालिका– सनोज कुमार यादव

३) रुपन्देहीको गैडाहवा गाउँपालिका – बच्चुलाल केबट

२) कपिलवस्तुको मायादेवी गाउँपालिका – बजरंगी चौधरी

१) बाँकेको नरैनापुर गाउँपालिका – इस्तियाक अहमद साह

 

राप्रपा

पहिलो चरण

१) धादिङको रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ

दोस्रो चरण

४) झापाको गौरीगञ्ज गाउँपालिका– बाबुराज श्रेष्ठ 

३) बाँकेको नेपालगन्ज उपमहानगरपालिका– डा. धवल शम्शेर राणा

२) झापाको हल्दिवारी गाउँपालिका – रविन्द्र लेङदेन

१) झापाको कचनकवल गाउँपालिका– अन्जरा आलम

 

जनमोर्चा

पहिलो चरण

१) बाग्लुङको वारेङ गाउँपालिका–कृष्णप्रसाद शर्मा

दोस्रो चरण

२) प्यूठानको झिमरुक गाउँपालिका – तिलकबहादुर जिसी

१) प्यूठानको मल्लरानी गाउँपालिका – अमरध्वज राना

नेपाल मजदुर किसान पार्टी

पहिलो चरण

१) भक्तपुरको भक्तपुर नगरपालिका – सुनिल प्रजापति

 

नेपाल लोकतान्त्रिक फोरम

दोस्रो चरण

६) मोरङको बुढीगंगा गाउँपालिकामा – बालचन्द्र माझी

५) रुपन्देहीको सम्मरीमाई गाउँपालिका– जितेन्द्रनाथ सुक्ला

४) कैलालीको जानकी गाउँपालिका– प्रदेशकुमार चौधरी

३) सुनसरीको बर्जु गाउँपालिका– रघुनन्दन चौधरी

२) सुनसरीको दुहबी नगरपालिका– वेदनारायण गच्छदार

१) नवलपरासिको सरावल गाउँपालिका–राधेश्याम चौधरी

 

पहिलो चरणमा स्वतन्त्र तीन

 

१) मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट 

२) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ 

३) डोल्पाको छर्का ताङसोङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार सोनाम गुरुङ 

 

दोस्रो चरणमा स्वतन्त्र तीन 

राजपा (स्वतन्त्र)

२) रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका– मनमोहन चौधरी (कन्हैयाबावु)

१) कपिलवस्तुको शुद्धोधन गाउँपालिका– निसार अहमद

स्वतन्त्र

१) कपिलवस्तुको कृष्णनगर नगरपालिका– रजत प्रताप साह